पूर्वमन्त्री रञ्जिता श्रेष्ठ बयान दिन अख्तियार पुगिन्

बुधबार साउन ७ २०८२ काठमाडौं। पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ बयान दिन अख्तियार पुगिन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई बयानका लागि झिकाएको थियो । विहान १० बजेदेखि उनीसँग सोधपुछ शुरु भएको थियोे । मालपोत कास्कीका कार्यालय प्रमुखको थमौती र सरुवाको विषयमा सार्वजनिक भएको घुस अडियोको छानविनका सिलसिलामा अख्तियारले पूर्वमन्त्री श्रेष्ठको पनि संलग्नता…