सोमबार, जेठ १९, २०८२ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनप्रतिनिधिलाई निष्प्रभावी बनाउने कार्यमा लागेको आरोप लगाएका छन् । सोमबार (जेठ १९) नयाँ बानेश्वरमा संसदीय दलको बैठकमा उनले यस्तो बताएका हुन् । उनले मंगलबार (जेठ २०) संसद् बैठक सञ्चालन गरौँ भनेर प्रचण्डसँग सम्पर्क गर्न खोजे…